About Us [Bharatpur Hospital]

भरतपुर आँखा अस्पताल
२०४०।१०।०३ मा तत्कालिन श्री ५ को सरकारको पूर्व स्वीकृती विना बेचविखन, दानदातव्य गर्न नपाउने गरी भरतपुर अस्पतालको स्वामित्वमा रहेको ३–१७–१० विगाह जग्गा पाकिस्तान इन्टरनेशनल आई सर्भिसेजले बनाईदिने तत्कालिन श्री ५ महेन्द्र आँखा अस्पतालको लागि नेपाल नेत्रज्योति संघलाई दिने निर्णय भएको थियो । उक्त संस्थाले सो जग्गाको स्वामित्व आफ्नो नाममा हस्तान्तरण गराउन निकै प्रयत्न गरेको देखिन्छ । उक्त कार्य कपटपूर्ण थियो, त्यसैले संभव भएन । २०६८।०७।०४ मा भरतपुर आँखा अस्पतालले भरतपुर अस्पताललाई लेखेको पत्रमा “भरतपुर अस्पतालको नाममा रहेको भतरपुर आँखा अस्पतालले प्रयोग गर्दै आएको जग्गा“ भन्ने व्यहोराबाट पनि स्वामित्व हस्तान्तरण असम्भव भएको स्विकारोक्ति पाइन्छ । जग्गा प्रयोग गरे वापत कुनै शुल्क वा भाडा नतिरेको उक्त संस्थाको हाल उपयुक्त स्थानमा यथेष्ट जग्गा भएकोले आफ्नै जग्गामा अस्पताल भवन बनाई स्थानान्तरण हुनु उपयुक्त हुनेछ ।

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np