BNS NURSING

 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS ) को सम्वन्धनमा भरतपुर अस्पतालमा स्नातक तह नर्सिग कार्यक्रम २०७२ सालबाट शुरु गरिएको छ  

४० जना विद्यार्थीहरुलाई स्नातक तह नर्सिग पढाउने लक्ष्य अनुरुप कार्यक्रम सञ्चालनमा आएको हो । भरतपुर अस्पताललाई स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लैजाने अभ्यास स्वरुप र सेवाको गुणस्तरलाई समेत बढाउनका लागि यो अभियान चालिएको हो । अन्यत्रका कलेजमा भन्दा सस्तो दरमा स्नातक तह नर्सिग पढ्ने व्यवस्था गरिएको छ । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np